८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको आग्रह

काठमाण्डौ ।अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर…