काठमाण्डौ । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइको पेसी तोकिएको हो । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । यसअघि पटक पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । २०७६ फागुन…