बुटवल । नेपाली कांग्रेस रुपन्देही १४ औं महाधिबेसनको अन्तिम तयारीमा लागेको छ।पार्टीको १४ औं महाधिबेशन भदौ १८ गते वडा अधिबेशनसंगै सुरु हुँदैछ । अधिबेशनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यबिधीबारे कांग्रेस रुपन्देहीले बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ । जिल्लामा महाधिवेशनकालागी केन्द्रबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन…