२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालतमा




काठमाडौं । नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १६ भदौ २०७८ बुधबार ००:००  ४ : ०३ बजे