काठमाडौ ।बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी मधुसुदन न्यौपानेका अनुसार बर्दियाको बाँसगढी नगरपालिका वडा नं। ८ का २२ वर्षीय चेतन बोहरा र सोही ठाउँका २३ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको छ। डिएसपी न्यौपानेले दुर्घटनापछि उद्धार गरी दुबै जनालाई कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो।चौधरीको अस्पताल…