२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

बैंकिङ कसुरमा संलग्‍नसहित पाँच फरार अभियुक्त पक्राउ

अर्घाखाँची ।बैंकिङ कसुरसहित जघन्य अपराधमा संलग्‍न फरार पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। प्रहरीको अपरेसन अभियानअन्तर्गत बैंकिङ कसुरका तीनजना र अन्य अपराधका दुई जना अभियुक्त बिहीबार साँझ पक्राउ परेका हुन्। उनीहरुमाथि १५ वर्ष ३० दिन सजाय तथा ६२ लाख ५ हजार जरिवाना तोकिएको थियो। बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरीवाना…