२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

आजको मौसमः लुम्बिनी, गण्डकी र प्रदेश २ मा भीषण वर्षाको सम्भावना

काठमाडौं ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा…