२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

आज विश्व रक्तदाता दिवस, कपिलवस्तुमा शान्ति समाजले रक्तदान गर्दै

काठमाण्डौ । आज विश्व रक्तदाता दिवस । ’यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ । दिवसका अवसरमा…