१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

‘त्यो पर्दैन’ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा, दोश्रो पटक सपथ होला त ?

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिटमा मंगलबार सुनुवाई हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको आफ्नो एकल इजलासमा सो मुद्दाको सुनुवाई गर्ने भएका छन् । बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका थिए…