मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइँदै छ । चीन सरकारबाट अनुदानमा आएको भेरासेल नामक खोप ज्येष्ठ नागरिकलाई लगाउन लागिएको हो ।नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार वि सं २०१३ । २ । २४ देखि २०१६ । २ । २५ गतेकोबीचमा जन्मिएका अर्थात् ६२ देखि ६४ बर्षका ज्येष्ठ नागरिकले मात्र…