बुटवल । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशनको चौथो बैठक आज दिउँसो १२ बजे बस्दैछ । २५ जेठमा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएपछिको यो पहिलो बैठक हो । आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ । १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण नीति तथा कार्यक्रममाथि बढिमा तीन दिन मात्र छलफल हुनेछ…