१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

पहिलेको नेकपामाभन्दा व्यूातिएको एमालेभित्र विवाद थप पेचिलो बन्दै

काठमाण्डौ ।सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको नेकपा एमालेभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । नेकपामा देखिएको विवादभन्दा पनि थप विवाद गहिरिन लागेको सजिलै बुझ्न सकिन्छ । फैसलाको ५ दिनपछि हिजो बैठक राखेर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरुको पद खारेज गरिदिनुभएको छ । खारेजीसँगै उहाँले केही…