काठमाडौँ ।देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापिय क्षेत्रको प्रभावका कारण मौसम बदली हुने भएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १,…