२५ माघ २०८२, आइतबार | Sun Feb 8 2026

राष्ट्रिय युवा संघ कपिलवस्तुका अध्यक्ष गिरीद्धारा जन्मदिनमा बालगृहलाई सहयोग

मायादेवी अनलाइन, कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष तिलक गिरीले आफ्नो जन्मदिनको अवसरमा परोपकारी काम गरेका छन्। जन्मोत्सवमा उनले कपिलवस्तु बालगृहमा अध्ययनरत विद्यार्थीहरूका लागि खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् । जन्मदिनलाई सामाजिक कार्यमा रूपान्तरण गर्ने उद्देश्यले बालगृहमा अध्ययनरत बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि आफूले सक्दो सहयोग गरेको तिलक गिरीले बताए । बाणगंगा ७…