काठमाण्डौ ।आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद् कुमार नगरकोटीले पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको उबताउँदै यो महिनाभर यस्तै हुनसक्ने जानकारी दिनुभयो । बाक्लो हुस्सु र कुहिरोको कारण तराईका नागरिकको जनजीवन प्रभावित भएको छ ।यसैबीच काठमाण्डौको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो…