२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीसम्म पुग्यो

काठमाडौं ।हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश २, बागमती प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । बुधबार प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही…