१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने



काठमाडौं ।

अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।

प्रकाशित मिति : २६ भदौ २०८२ बिहिबार ००:००  ५ : ४५ बजे