२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

धारपानीमा जारी श्रृङ्गारिक महाआरतीमा करोड दिप प्रज्ज्वलन हुने

दाङ ।दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा करोड दिन प्रज्ज्वलन गरिने भएको छ । यही साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवम् श्रृङ्गारिक महाआरतीको औपचारिक समापन हुने अघिल्लो दिन शुक्रबार भक्तजन र मन्दिरको तर्फबाट एक करोड दिप प्रज्ज्वलन गर्न थालिएको हो । आज अपराह्न ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका गरी बेलुकी ६ः३० बजे…