४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’, फाइनल प्रश्नको उत्तर यस्तो थियो

काठमाडौं । कोरोना महामारीका वावजुत पनि सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो । कार्यक्रमको…