४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मानव अधिकार दिवसमा १८ जनालाई सम्मान

मायादेवी अनलाइन, तौलिहवा ।७२ औं मानव अधिकार दिवस तथा लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको समापनको अवसरमा कपिलवस्तुको तौलिहवामा १८ जनालाई सम्मानित गरिएको छ । मानव अधिकार तथा लैगिंक हिंसा बिरुद्धको अभियानमा भूमिका खेलेको भन्दै कपिलवस्तु नगरपालिकाले १५ महिला र ३ पुरुषलाई सम्मानित गरेको हो । त्यस मध्ये २ जना सुरेन्द्रराज लम्साल र पुष्पा रेग्मीलाई…