काठमाडौं ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियसले कम हो । मौसमविद विभूति पोखरेलका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस थियो । ‘आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । पौने ९ बजे…