४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

चितवनमा बाढीले बगाएर एक जनाको मृत्यु

चितवन । चितवनको माडीमा बाढीले बगाउँदा एक जनाको मृत्युु भएको छ । माडी नगरपालिका–८ का पूर्वसिंह तमाङ सुरज को मृत्यु भएको हो । उनको शव माडी नगरपालिका–६ सिमरा र कल्याणपुरको बीचमा रिउ खोला नजिक भेटिएको छ । रिमाल खोला तर्ने क्रममा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच…