३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

एटलान्टिक महासागरमा डुंगा डुब्यो, ५८ आप्रवासीको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासी चढेको डुंगा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ। गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुंगामा कम्तीमा १५० जना यात्रु रहेको अनुमान गरिएको छ। यस डुंगामा महिला र बालबालिका पनि सवार थिए। यो डुंगा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र…