३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

धनकुटामा ट्याक्टर दुर्घटना हुदा दुईको मृत्यु

धनकुटा । जिल्लाको धनकुटा नगरपालिका १ हिलेमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। धनकुटाको सिधुवाबाट हिलेतर्फ काठका गोलिया बोकेर आउँदै गरेको को१ज ८७२१ नम्बरको ट्रयाक्टर धनकुटा नगरपालिका १ हिलेको होराइजन होटलनजिक दुर्घटना हुँदा धनकुटा नगरपालिका १ सिजाली गाउँ घर भएका ट्याक्टर चालक ४५ वर्षीया राजकुमार सिजाली मगर र सहचालक २८…