४ भदौ २०८३, बिहिबार | Fri Aug 21 2026

अर्घाखाँची शितगंगा युएई संपर्क समितिको अध्यक्षमा खनाल

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको शितगंगाबाट रोजगारीको शिलसिलामा युएई पुगेका युवाहरु पछिल्लो समय संगठित भएका छन् । ‘हाम्रो शितगंगा, हामी शितगंगाबासी, हातमा हात काँधमा काँध मिलाई अघि बढौं साथि’ भन्ने मूल नारा सहित दुबईमा भएको शितगंगाबासी युवाहरुको भेलाले घनश्याम खनालको अध्यक्षतामा २५ सदस्यिय शितगंगा युएई संपर्क समिती गठन गरेको छ । जसको उपाध्यक्षहरुमा प्रेम…