३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

स्कुटरको ठक्करबाट एकजनाको मृत्यु

चितवन । स्कुटरको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ। परिचय खुल्न नसकेका अन्दाजी ४५ वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मंगलपुरतर्फ जाँदै गरेको ना ३६ प ९३२४ नम्बरको स्कुटरले भरतपुर महानगरपालिका–५ पञ्चरत्न चोकस्थित भित्री सडक खण्डमा ती पुरुषलाई बिहीबार राति ठक्कर दिएको थियो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु…