काठमाण्डौँ । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत स्टेट कोर्टले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।असार २६ गते सिंगापुरको गेलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो। आफूमाथि दुर्व्यवहार भएको भन्दै ती महिला मुद्दा दायर गरेलगत्तै तामाङ…