५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

आजबाट वडादशैँ सुरु, घटस्थापना गरिँदै, शुभ साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आइतबारदेखि शुरु हुँदै छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत आइतबार बिहान १०ः ३५…