५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

इजिप्टका राष्ट्रपतिमाथी भ्रष्टाचार आरोप, राजीनामा माग

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्दुल फातह अल–सिसीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई लक्षित गरी अश्रु ग्यास प्रहार भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । सन् २०१४ मा अल–सिसी सत्तामा आए यता भएको यो पहिलो प्रदर्शन हो । सयौँ प्रदर्शनकारी कायरोको तहरिर स्क्वायरमा भेला भएर प्रदर्शन गरेका हुन् । यहि ठाउँबाट सन् २०११ को…