६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । चितवन र पर्वतमा भएको बेग्लाबेग्लै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । चितवनको भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा…