६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

प्रहरीलाई गोली हानेर भागेका अभियक्त पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरीलाई गोली हानी फरार रहेका एकजना अपराधीलाइ सोमबार साझ पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीमा गत २०६७ मंसिर १७ गते प्रहरी नायब निरीक्षक लवजंग चौहानलाई गोली हानी फरार रहेका राम एकवाल सहनीलाइ रौतहट प्रहरीले पक्राउ गरेको हो। तत्कालीन भूमिगत तराई मुक्तिमोर्चाका अबद्ध रहेका सहनीले प्रहरी नायब निरीक्षक…