६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

छाया सरकारका गृहमन्त्रीले भेटे रवि लामिछानेलाई

चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडू चितवनका पुगेका छन्। त्यहाँ पुगेर उनले प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग भेट गरेका छन्। उनले त्यसक्रममा निष्पक्ष छानविन गर्न आग्रह गरेका छन्। भेटमा छाया सरकारका गृहमन्त्री बडूलृ बिनापूर्वाग्रह छानविन अनुरोध गरे त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजन…