तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत व्यास १२ कमलबारीमा रोकिराखेको पर्यटक कारलाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। ट्रकले कारलाई टक्कर दिँदा कार अगाडि बढेर मोटरसाइकललाई ठक्कर दिएको थियो। कारको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो भने एक घाइते भएका हुन्। मृत्यु हुनेमा ना२०प ३१०९ नम्बरको मोटरसाइकल चालक भानु नगरपालिका…