६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

घोराहीको होटलमा बास बसेका युवक मृत भेटिए

दाङ । दाङको घोराहीमा एक होटेलमा बास बसेका ६ युवामध्ये एकयुवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बंगलाचुली गाउँपालिका(८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। उनी साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकस्थित…