६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

चलचित्र निर्माता तथा वितरक गोविन्द शाही पक्राउ

काठमाडौँ । चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही प्रक्राउ परेका छन्। निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले उनी विरुद्ध किटानी जाहेर गरेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो। शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट मुलुकी अपराध सहिता ‍– २०७४ अन्तर्गत आपराधिक विश्वासघात सम्बन्धी कसुरमा दुई दिन म्याद थप भएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका…