६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

पाकिस्तानी कश्मीर भ्रमणमा इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका छन् । पाकिस्तानी स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री खानले पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका हुन् । प्रधानमन्त्री खानले कश्मीर भ्रमणपश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । खानले आजाद जम्मू कश्मीरको विधानसभामा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ…