मुजफ्फपुर । बिहारको मुजफ्फपुर जिल्लामा पर्ने बाबा गरीबनाथ मन्दिरको आसपास रहने करीब ५ दर्जन मुसलमान परिवारहरुले यसपाली बकर ईदको पहिलो दिनमा कुर्वानी गरेनन् । सोमबार मुसलमानहरुको महान पर्व बकर ईद विश्वभर मनाईँदै छ । यस पर्वको पहिलो दिन मुसलमानहरुले बाख्राको कुर्वानी गरेर मनाउने गर्दछन् । तर, साउनको अन्तिम सोमबार हिन्दूहरुको विशेष पर्वलाई सम्मान गर्दै मुजफ्फपुरका…