६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

बालुवा खनेको खाडलमा परेर २ मजदुर बेपत्ताः स्थानीयले २ ओटा एक्स्काभेटर जलाए

धादिङ । गजुरी नगरपालिका वडा नम्बर(६ दरिंगाल खोलामा दुई जना मजदुरहरु खोलामा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नुहाउन गएका दुई जनाले भने पौडेर ज्यान बचाएका छन् । दरिंगाल खोलामा काम गर्न गएका गजुरी नगरपालिका वडा नम्बर - ६ का १८ वर्षीय भिमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतान खोलामा डुबेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका…