६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

पूर्णरूपमा कर्मचारी युनियनहरू खारेज गर्न साझा पार्टीको माग

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन ‘संघिय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धी विधेयक’को दफा १२० प्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रस्तावित विधेयकको दफा १२० मा ‘निजामती कर्मचारीको हक हितका लागि सामूहिक संवाद र सहमति गर्न तथा कर्मचारीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि एक आधिकारिक ट्रेड युनियन…