६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

नेपाल नजिक मनसुनी न्यूनचापीय रेखा, बर्षाको सम्भावना

काठमाडौं ।  आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् विभुति पोखरेलले भन्नुभयो ‘अहिले तराई भूभागभन्दा दक्षिणतिर रहेको…