६ असार २०८३, शनिबार | Sat Jun 20 2026

भारी वर्षाको सम्भावना कायमै



काठमाडौँ ।

देशभर शुक्रबारको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बदलीका कारण केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

देशको पश्चिम तथा पूर्वी भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आज राति पनि मौसममा बदली कायमै रहेर केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६ शुक्रबार ००:००  ८ : ३७ बजे