काठमाडौँ । नेपाल, भारत, बंगलादेश तथा म्यानमारसहितका देशमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले दुःख व्यक्त गरेका छन् । मनसुनी वर्षाका कारण भएको जनधनको क्षतिले दुःखी भएको बताउँदै उनले संयुक्त राष्ट्रसंघ आवश्यक परेको खण्डमा सहयोगका लागि तत्पर रहेको उल्लेख गरेका छन् । महासचिवका डेपुटी स्पोकपर्सन फर्हान हकले जारी गरेको विज्ञप्तिमा बाढी…