६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

सप्तकोशीमा पानीको बहाव कम हुँदै, ५६ वटै ढोका खुला

सुनसरी । पहाड र तराई क्षेत्रमा आइतबार बिहानदेखि वर्षा कम भएसँगै सप्तकोशी नदीको बहाव कम हुँदै गएको छ। पानीको बहाव कम भए पनि ब्यारेजमा शनिबार राति करिब १२ बजेबाट खुला गरिएको ५६ वटा ढोका भने हाल खुला नै रहेको छ। सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीका अनुसार नदीमा पानीको बहाव कम हुँदै गएको…