काठमाण्डौ । यो वर्ष मात्रै वैदेशिक रोजगारीका नाममा कुवेत साउदी लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जनालाई उद्धार गरी नेपाल फकाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो समयमा दलालको फन्दामा परी कुवेतमा बिचल्लीमा परेका नुवाकोट शिवपुरी गाउँपालिकाकी अनु तामाङको घरफिर्तीका लागि पनि पहल गरिरहेको जनाएको छ । मानव…