२०७६, आषाढ ९ गते सोमबार मेष : दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । वृष : दिन सार्थक रहनेछ । जागिरमा राम्रो अवसर मिल्नेछ । आँटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । मिथुन : दिन मध्यम रहनेछ । कुनै पनि…