काठमाडौँ । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीका कारण मौसममा प्रभाव परेको हो । केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही स्थानमा अपराहन्न तिर हावाहुरी चल्न सक्नेछ । उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने…