काठमााडौं । बारा गढिमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरै घुसहित मंगलबार पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बरैलाई दुई लाख ७५ हजार रुपैयाँसहित कलैया उपमहानगरपालिका वडा नम्बर ७ को दुर्गा माध्यमिक विद्यालयबाट रंगेहात पक्राउ गरिएको हो। अख्तियारका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्माउण्ड वाल निर्माणको उपभोक्ता समिति गठन गर्नुपहिले…