काठमाडौँ । देशभरको मौसम मंगलबार सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीबेर खुलेको जस्तो भए पनि मौसम बदली हुने मौसमविद गंगानगरकोटीले बताएकी छन् । मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी पनि चल्ने मौसमविदले बताएका छन् । प्रि…