२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

खानेपानी र सरसफाइलाई अलग राखेर समृद्धी हुदैन्ः मन्त्री मगर

काठमाण्डौ । खानेपानी मन्त्री विना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्ष्भित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा र्पुयाउन संकल्प लिएर मन्त्रालय अघि बढेको बताउनुभएको छ । नेपाल नगरपालिका संघले शनिबार काठमाण्डौको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर…