२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

हावाहुरीबाट भारतको उत्तर प्रदेशमा १८ को मृत्यु, २० बढी घाइते

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार आएको भीषण हावाहुरीबाट विभिन्न ठाउँमा गरी १८ जनाको मत्यु भएको छ भने २० भन्दाबढी घाइते भएका छन्। हावाहुरीबाट उत्तरप्रदेशको मैनपुरीमा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ। मौसम विभागका निर्देशक जेपी गुप्ताले हावाहुरीको खतरा अझै टरीनसकेको बताएका छन्। अझै दुईतिन दिनसम्म हावाहुरीको सम्भावना रहेको बताइएको छ। हावाहुरीको समयमा…